Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:५०:४६ दिउँसो
- ADVERTISEMENT -

बैठकले माओवादी केन्द्रका मन्त्रीहरुलाई २४ घन्टाभित्र सरकार छाड्न निर्देशन

प्रकाशित मिति: २०७७ फागुन २९, शनिबार

633
Shares

काठमाडौं, शनिबार, २९ फागुन २०७७ । स्थायी कमिटी बैठकले माओवादी केन्द्रका मन्त्रीहरुलाई २४ घन्टाभित्र सरकार छाड्न निर्देशन दिएको छ ।

शनिबार माओवादी केन्द्रकाे कार्यालय पेरिसडाँडामा बसेकाे स्थायी कमिटी बैठकले सरकारमा रहेका मन्त्रीहरूलाई फिर्ता बाेलाउने निर्णय गरेकाे पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

माओवादी केन्द्रबाट अहिले सरकारमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’, उर्जा, जलश्राेत तथा सिंचाइमन्त्री टाेपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, सहरी विकासमन्त्री प्रभु साह, खेलकुदमन्त्री दावा लामा र श्रममन्त्री गाैरीशंकर चाैधरी सरकारमा सहभागी छन् ।

यस्तै, बैठकले चैत्र २ गतेदेखि हुने भनिएकाे राष्ट्रिय कार्यकर्ता प्रशिक्षण भेला हाललाई स्थगित गर्ने निर्णय गरेकाे छ । केन्द्रीय कमिटी बैठक भने भाेलि बस्ने प्रवक्ता श्रेष्ठले बताए ।

शुक्रबार एमालेले गृहमन्त्री बादलसहित २३ जना माओवादी केन्द्रका सदस्यलाई केन्द्रीय कमिटीमा मनाेनीत गरेकाे थियाे । साथै, बादलाई बागमती प्रदेशकाे इञ्चार्ज बनाएकाे छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -