Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:१८:२१ बिहान
- ADVERTISEMENT -

देश गम्भीर संकटमा फसेको बेला राजनीतिक दल र नेताहरूको भूमिका अपेक्षित स्तरको भएन

प्रकाशित मिति: २०७७ फागुन २८, शुक्रबार

533
Shares

काठमाडौं, शुक्रबार, २८ फागुन २०७७ । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले देश गम्भिर संकटमा परेको बेलामा नेता र दलको भूमिका अपेक्षित नभएको प्रतिक्रिया दिनु भएको छ ।

उहाँले बिहीबार ट्विट गर्दै दलहरु सत्ता प्राप्तिमा लागेको भन्दै असन्तुष्टि व्यक्त गर्नु भएको हो । भट्टराईले यो मुसादौड (सत्ता प्राप्ति) मा जसपा नभएको दावी गर्नु भएको छ ।

भट्टराईले जसपा सत्ताको दौडमा नरहेको दावी गरेपनि जसपा र सरकारबीच सत्ता साझेदारी गर्ने विषयमा औपचारिक र अनौपचारिक वार्ता भइरहेको छ ।

जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले सत्ता गठबन्धनका विषयमा बिहीबार प्रधानमन्त्रीसँग लामो वार्ता गरेका थिए । जसपा र सरकारबीच सत्तागठबन्धनमा विषयमा आज पनि छलफल हुँदैछ ।

भट्टराइले अदालतको कृपाले अलि-अळि लाज बचेको भएपनि उही म्युजीकल चेयरको खेलमा लाग्नु दुखद भएको बताउनु भयो ।

म्युजीकल चेयरको खेलमा लाग्नुसट्टा समस्याका संरचनात्मक कारण खोतल्ने, आफ्नो आत्मसमीक्षा गर्ने र अग्रगामी निकास दिनेमा दल तथा नेताहरु लाग्नुपर्ने उहाँको भनाइ छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -