Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:३०:५९ बिहान
- ADVERTISEMENT -

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु, सरकारलाई दिएको समर्थनमा छलफल केन्द्रित

प्रकाशित मिति: २०७७ फागुन २६, बुधबार

481
Shares

काठमाडौँ, बुधबार, २६ फागुन २०७७ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ ।

आजको बैठकमा पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल हुने स्रोतले बताएको छ । सरकारलाई दिएको समर्थन फिर्ता लिने की नलिने भन्ने विषयमा बैठक केन्द्रित हुने छ । माओवादी केन्द्रले समर्थन फिर्ता लिएको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार धरापमा पर्नेछ । सरकार जोगाउन नेपाली कांग्रेस वा जसपाको समर्थन अनिवार्य लिनु पर्ने अवस्था आउनेछ ।

मंगलबार पनि स्थायी कमिटीको बैठक बसेको थियो । उक्त बैठकले सरकारसँगै संविधान कार्यान्वयनका सन्दर्भमा कांग्रेस र जनता समाजवादी पार्टीसँग परामर्श गर्ने निर्णय गरेको थियो ।

त्यसलगत्तै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेसका सभापति शेरबहादुर देउवा र जसपाका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईसँग भेटवार्ता समेत गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -