Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:५९:१६ बिहान
- ADVERTISEMENT -

‘विप्लवलाई स्वागत गर्न प्रतिक्षारत् छु’ : प्रचण्ड

प्रकाशित मिति: २०७७ फागुन २२, शनिबार

768
Shares

काठमाडौँ, शनिबार, २२ फागुन २०७७ । नेकपा प्रचण्ड नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेत्रविक्रम चन्द विप्लवलाई पार्टीमा स्वागत गर्न प्रतिक्षारत् रहेको बताएका छन् ।

शनिबार पेरिसडाडाँमा आयोजित पार्टी समायोजन तथा पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष प्रचण्डले विप्लव नेतृत्वको नेकपा अन्ततोगत्वा आफूले कोरेकै बाटोमा आइपुगेको भन्दै बधाई दिएका हुन् । क्रान्तिको एउटा प्रक्रियामा दुई वटा प्रचण्ड हुँदैनन् भनेर यसअघि नै भनेको पनि उनले स्मरण गरे ।

‘विप्लव अन्ततः मैले कोरेकै गोरेटोमा आइपुग्नु भएको छ । म धन्यवाद दिन चाहन्छु। छिट्टै अर्को यस्तै कार्यक्रममा स्वागत गर्ने प्रतिक्षा रहेको घोषणा गर्दछु।’ उनले भने । ‘मैले पहिले पनि भनेको थिएँ क्रान्तिको एउटा प्रक्रियामा दुई वटा प्रचण्ड हुँदैनन् भनेर, उहाँ पनि यही टिममा आउनैपर्छ।’

यस्तै, अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कुहिएको अण्डाको संज्ञा दिएका छन् । ‘अहिलेको परिस्थितिमा कुहिएको अण्डा हो, केपी ओली। गन्हाएको अण्डा त खाइँदैन। गाडिन्छ, या जलाइन्छ’ उनले भने ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -