Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:३४:१८ दिउँसो
- ADVERTISEMENT -

क्यूआर कोडबाट हुने भुक्तानीको सङ्ख्या र रकम दुवै बढ्न थालेपछि मापदण्ड तयार

प्रकाशित मिति: २०७७ फागुन १९, बुधबार

436
Shares

काठमाडौँ, बुधबार, १९ फागुन २०७७ । फागुन १९ गते । पछिल्लो समय भुक्तानी सेवा प्रदायकबीच क्विक रेस्पोन्स (क्यूआर) कोडबाट हुने भुक्तानीको सङ्ख्या र रकम दुवै बढ्न थालेपछि यसको मापदण्ड तयार भएको छ ।

क्यूआर कोडबाट हुने भुक्तानी बढेपछि नेपाल राष्ट्र बैङ्कले क्यूआर कोड भुक्तानी सेवालाई सुदृढीकरण तथा नियमन गर्न ‘क्यूआर कोड स्ट्यान्डराइजेसन फ्रेमवर्क र गाइडलाइन’ कार्यान्वयनमा ल्याएको हो ।

मापदण्डमा क्यूआर भुक्तानीका लागि स्किम÷नेटवर्कको योग्यता, एक्वायरिङ तथा जारीको योग्यता, नेटवर्क, अक्वायरर र जारी गर्ने संस्थाको मुख्य जिम्मेवारी, मूल्य तथा शुल्क, सेटलमेन्ट संयन्त्र, ग्राहक सेवा÷गुनासो सम्बोधन र विवाद निरुपण, सूचना सुरक्षा कार्यक्रम, क्यूआर लोगो र ब्रान्डिङलगायतका विषय समेटिएको छ ।

राष्ट्र बैङ्कले क्यूआर कोडबारे प्रयोगकर्ताहरूलाई आवश्यक शिक्षा तथा जनचेतना विस्तार गर्नेबारे प्रावधान पनि समेटेको छ । मापदण्डमा क्यूआर कोडको अन्तरआबद्धता, व्यापक प्रयोग र विस्तारसँगै सुरक्षालाई ध्यान दिइएको छ ।

राष्ट्र बैङ्कअन्तर्गतको भुक्तानी प्रणाली विभागले गत माघ १४ गते मापदण्डमा आवश्यक राय सुझावका लागि सार्वजनिक रूपमा आह्वान गरेको थियो । राय सुुझावका लागि माघ ३० गतेसम्मको समय छुट्याएको राष्ट्र बैङ्कले प्राप्त सुुझावहरूलाई समेटेर मापदण्ड कार्यान्वयनमा ल्याएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -