Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:५२:१९ बिहान
- ADVERTISEMENT -

प्रतिनिधिसभा बैठक २३ गते अपराह्न ४ बजेका लागि आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस

प्रकाशित मिति: २०७७ फागुन १७, सोमबार

414
Shares

काठमाडौँ, सोमबार, १७ फागुन २०७७ । सरकारले फागुन २३ गते अपराह्न ४ बजेका लागि प्रतिनिधिसभा बैठक आह्वान गर्ने निर्णय गरेको छ ।

सोमवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले फागुन २३ गते अपराह्न ४ बजेका लागि प्रतिनिधिसभा अधिवेशन आह्वानका लागि राष्ट्रपति विद्या भण्डारीलाई सिफारिस गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेकी थिइन् । तर, फागुन ११ गते सर्वोच्च अदालतले सरकारको उक्त कदम असंवैधानिक रहेको ठहर गर्दै पुनःस्थापना गरेर १३ दिनभित्र बैठक बोलाउन आदेश गरेको थियो । त्यसपछि आजको बैठकले औपचारिक रुपमा २३ गते बैठक बोलाउने निर्णय गरेको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -