Opens in a new tab
२०८३ कात्तिक २९, शनिबार
९:१८:०९ बिहान
- ADVERTISEMENT -

बादलले हटाए स्वकीय सचिव तामाङ

प्रकाशित मिति: २०७७ फागुन १६, आइतबार

648
Shares

काठमाडौं, आइतबार, १६ फागुन २०७७ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले आफ्ना स्वकीय सचिव विरु तामाङलाई पदबाट हटाएका छन् । पूर्वमाओवादी लडाकुसमेत रहेका उनलाई सूचना चुहाएको भन्दै पदबाट हटाएका हुन् ।

निकटस्थ स्रोतले बताएअनुसार मन्त्री थापाले आफ्ना सूचनाहरु प्रचण्ड–नेपाल समूहलाई दिने गरेको आरोपमा तामाङलाई हटाएका हुन् । जनाइएअनुसार तामाङ पूर्वमाओवादी समूहका नेताहरु वर्षमान पुन नजिक थिए ।

यसअघि ओली समूहमा प्रवेश गरेलगत्तै बादलका प्रमुख राजनीतिक सल्लाहकार सूर्य सुवेदीले पनि पदबाट राजीनामा दिएका थिए ।

स्मरणरहोस् केहि दिन अघि मात्रै पूर्वमाआवादी समूहका युवा नेताहरु गृहमन्त्री थापा समूह परित्याग गरि ओली समूहमा प्रवेश गरेका थिए । उनीहरुले थापा नेतृत्व गर्न लायक नभएको आरोप लगाएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -