
गोरखा, बिहिबार, १३ फागुन २०७७ । गोरखाको भिमसेन थापा ४ धावा मा ६० भन्दा बढी नेकपाबाट रुष्ट हुंदैं नेपाली कांग्रेसमा प्रबेश गरेका छन ।

नेपाल तरुण दल धावाकाे आयोजनामा जन-जागरण अभियान तथा अन्य दलबाट नेपाली कांग्रेस पार्टीमा प्रबेश कार्यक्रम सम्पन्न भएको हो ।

नेपाली कांग्रेस गोरखा पार्टी सचिव नन्दु न्यौपानेको प्रमुख आथित्यतामा, भिमसेन थापा गाउँपालिकाका अध्यक्ष ईश्वर पाण्डे, ठाकुर पुडासैनी, स्थानीय बासिन्दा लगायत अन्य महानुभावको उपस्थिति रहेको थियो ।

सोही कार्यक्रममा भिमसेन थापा ४ धावा मा ६० जना भन्दा बढी नेपाली नेपाली कांग्रेसमा प्रबेश गरेका हुन् ।









































