Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:३४:२१ बिहान
- ADVERTISEMENT -

काङ्ग्रेस महासमिती बैठकमा किन भयो हात हालाहाल

प्रकाशित मिति: २०७५ पुस ३, मंगलबार

859
Shares

काठमाडौं, ३ पौष २०७५ । नेपाली कांग्रेसको महासमितिको बैठकमा तनाव भएको छ ।

महासमिति सदस्यहरुले केन्द्रीय समितिबाट विधान पारित नभई महासमितिको बैठकमा छलफल नगर्ने भनेपछि तनाव सिर्जना भएको हो ।

बैठक सुरु हुनै लाग्दा नुवाकोट जिल्ला सभापति जगदिश्वर नरसिंह केसीले अगाडि गएर विधान नआएसम्म महासमितिमा छलफल हुन नसक्ने बताउँदै गर्दा पार्टीका सहमहामन्त्री डा प्रकाशशरण महतले उनको माइक खोसेका थिए। माइक खोसेपछि केही महासमिति सदस्यहरुले प्रकाशशरण महतलाई धकेलेका थिए ।

बैठकमा तनाव भएको भन्दै जगदीशश्व नरसिंह केसीले भने ‘प्रकाशशरण महतले मेरो माइक खोस्नु भयो। विधान मस्यौदा केन्द्रीय समितिबाट पारित भएर नआएसम्म महासमिति बैठक चल्न दिँदैनौं।’

विधान मस्यौदालाई सहमति जुटाउन पदाधिकारी र पूर्व पदाधिकारीको बस्ने भनिएको बैठक पनि अझै बस्न सकेको छैन्। सहमति जुटाउनका लागि पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा गुटगत छलफल भइरहेको छ। सहमति जुटाउन भन्दै नेताहरु आन्तरिक रुपमा गुटगत बैठक बसेका हुन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -