Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:४२:४५ बिहान
- ADVERTISEMENT -

सरकार र पार्टीको नेतृत्वबिरुद्ध मांसहारी आन्दोलन गर्नेहरुलाई चिडियाघरमा लगेर थुन्ने घोषणा

प्रकाशित मिति: २०७७ माघ २३, शुक्रबार

460
Shares

काठमाडौं, २३ माघ २०७७ । राम बहादुर थापा बादलले सरकार र पार्टीको नेतृत्वबिरुद्ध मांसहारी आन्दोलन गर्नेहरुलाई जावलाखेलको चिडियाघरमा लगेर थुन्ने घोषणा गर्नुभएको छ ।

नेकपाबाट अलग हुनुभएका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डले अव मांसहारी आन्दोलन गर्ने घोषणा गरेको प्रसंग कोट्टयाउँदै नेकपा सचिवालय सदस्यसमेत रहनुभएका गृहमन्त्री थापाले मांसहारी आन्दोलन नेपालको कानूनले बर्जित गरेको र त्यसो गर्नेलाई चिडियाघरमा लगेर थुन्ने बताउनु भएको हो ।

‘हाम्रै पार्टीका केही अवसरवादीहरु, फूटवादीहरु, प्रतिक्रियावादीहरु मांसहारी आन्दोलन गर्छाैं भनिरहेका छन, हाम्रो नेपालको संबिधान र कानूनले अपराध घोषित गरेको छ, ती अपराधीहरुलाई जावलाखेलको ‘जू’ मा लगेर बन्द गरिने छ,’ गृहमन्त्री थापाले भन्नुभयो । उहाँले नारायणहिटी अगाडिको आमसभा गणतन्त्रलाई बलियो बनाउन आयोजना गरिएको उदघोष पनि गर्नुभयो ।

‘अवसरवादीहरुले, फूटवादीहरुले नारायणहिटीमा आमसभा गरेर राजतन्त्र ल्याउन खोज्या भन्ने भ्रम छरिरहेका छन, हामी राजतन्त्र होइन, गणतन्त्रलाई बलियो बनाउन यो ठाउँमा उपस्थित भएका छौं,’ थापाले भन्नुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -