Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:१०:४९ बिहान
- ADVERTISEMENT -

ओलीको प्रश्न : कस्का र केका लागि गर्नुपर्यो नेपाल बन्द ?

प्रकाशित मिति: २०७७ माघ २१, बुधबार

590
Shares

काठमाडौं, बुधबार, २१ माघ २०७७ । प्रधानमन्त्री केपी शर्मा ओलीले बन्द के का लागि भन्दै प्रश्न गरेका छन् । प्रचण्ड-माधव समूहले आयोजना गरेको बन्दको विषयमा उनले प्रश्न गरेका हुन् ।

सभागृहमा नेपाल भूमिहीन सुकुम्वासी संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै अ‍ोलीले प्रचण्ड-माधव समूहले बन्द कसका लागि गर्न लागेको भन्दै प्रश्न गरे ।
देश र जनताका नाममा भन्दै नेपाल बन्दको आयोजना गर्नु जनताकै अपमान भएको भन्दै ओलीले नेपाल अब बन्द नहुने पनि बताए ।

आफ्ना पदका लागि जोसँग जस्तोसुकै सम्झौता गर्न तयार हुनेहरुले जनताका लागि भन्दै बन्द गर्न आवश्यक नभएको उनको टिप्पणी थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -