Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:४६:१८ बिहान
- ADVERTISEMENT -

प्रधानमन्त्री ओलीसहित चार पूर्वप्रधानन्यायाधीशलाई जवाफसहित उपस्थित हुन सर्वोच्चको आदेश

प्रकाशित मिति: २०७७ माघ १५, बिहीबार

617
Shares

काठमाण्डाै, बिहिबार, १५ माघ २०७७ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित चार जना पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुख दमननाथ ढुङ्गानालाई अवहेलना मुद्दामा अदालतमै हाजिर हुन सर्वोच्चले आदेश दिएको छ ।

न्यायाधीश मनोजकुमार शर्माको इजलासले प्रधानमन्त्री ओलीलाई रिट निवेदकको माग बमोजिम अवहेलनामा कारबाही किन हुनु नपर्ने भन्नेबारे सात दिनभित्र लिखित जवाफसहित आफै उपस्थित हुन आदेश दिएको हो ।

प्रधानमन्त्री ओलीले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई लक्षित गर्दै बूढा बाजेलाई अदालतमा लगेर तमासा देखाएको भन्ने अभिव्यक्ति दिएपछि उहाँविरुद्ध वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्यले अवहेलना मुद्दा दायर गर्नुभएको थियो । यस्तै प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले पनि रिट दायर गर्नुभएको छ ।

यस्तै न्यायाधीश शर्माको इजलासले पूर्वप्रधान्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीलाई आफै अदालतमा उपस्थित हुन आदेश दिएको सर्वोच्चका सह–प्रवक्ता देवेन्द्र ढकालले बताउनुभयो । साथै पूर्वसभामुख दमननाथ ढुङ्गानालाई पनि आफै उपस्थित हुन सर्वाेच्चले आदेश दिएको छ ।

चार पूर्वप्रधानन्यायाधीशले विज्ञप्ति निकालेर प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटनको निर्णयलाई असंवैधानिक भएको बताएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -