Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:४५:२७ बिहान
- ADVERTISEMENT -

अबको चुनाब कांग्रेसले जित्छ :बामदेब गौतम

प्रकाशित मिति: २०७७ माघ १४, बुधबार

1517
Shares

काठमाडौं, बुधबार, १४ माघ २०७७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टी फुटेर निर्वाचनमा जाँदा हार निश्चित हुने दाबी गर्दै विभाजित नेकपाले चुनाव जित्न नसक्ने भविष्यवाणी गरेका छन् ।

बुधबार ललितपुरको धोबीघाटस्थित सिद्धार्थ कटेजमा आयोजित ‘पार्टी एकता राष्ट्रिय अभियान’ घोषणा कार्यक्रममा बोल्दै गौतमले आगामी निर्बाचन कांग्रेसले जित्ने भविष्यवाणी गरेका हुन ।

उनले भने, ‘अघिल्लो निर्वाचनमा हामीले ४३ लाख मत प्राप्त गर्‍यौँ । नेपाली कांग्रेसले ३० लाख प्राप्त गरेको थियो । नेकपा फुटेर निर्वाचनमा जाँदा साढे २१ लाख भोट हात पर्छ, यो तथ्यांक केही यताउति पर्न सक्छ । तर यो भोटले निर्वाचन जितिँदैन ।

पराजित हुने विकल्प छैन ।’गौतमले केही नेताले एक्लै निर्वाचनमा बहुमत ल्याउने भनेर गरेको दाबी पनि गलत साबित हुने बताएका छन् ।कांग्रेसले पहिल्यै ३० लाख मत ल्याएकाले अब झन बढाउने गौतमको भनाइ थियो ।

बामदेब गौतमले घोषणा गरेको एकता अभियानमा संयोजक गौतम आफैं छन् भने सहसंयोजक केन्द्रीय सदस्य हरि पराजुली तथा सचिव बाबुराम थापा छन् ।नेकपा बिभाजन देखीनै गौतमले पार्टी एकतामा जोड दिदै आएका छन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -