Opens in a new tab
२०८३ कात्तिक ३०, आइतबार
३:४२:३० राति
- ADVERTISEMENT -

प्राधिकरणले दुई जलविद्युत् आयोजनासँग गर्यो विद्युत् खरीद सम्झौता, प्रतियुनिट ४ रुपैयाँ ८० पैसामा किन्ने

प्रकाशित मिति: २०७५ मंसिर २५, मंगलबार

1355
Shares
File Photos: THT

काठमाडौँ, २५ मङ्सिर २०७५ । नेपाल विद्युत् प्राधिकरणले सिन्धुपाल्चोकको बलेफी नदीमा निर्माण हुने दुई जलविद्युत् आयोजनासँग विद्युत् खरीद सम्झौता गरेको छ ।

प्राधिकरणले ३५ मेगावाट क्षमताको ब्रह्मायणी र १५ मेगावाट क्षमताको माथिल्लो ब्रह्मायणी आयोजनाबाट उत्पादन हुने विद्युत् खरीद गर्ने सम्झौता गरेको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र ती आयोजनाका प्रवद्र्धक एकीकृत व्यापार कम्पनीका अध्यक्ष भरत पराजुलीले हस्ताक्षर गर्नुभएको प्राधिकरणले जनाएको छ । ती दुई आयोजनाबाट उत्पादन हुने विद्युत् खरीदसम्बन्धी सम्झौतामा सोमबार हस्ताक्षर भएको कम्पनीले आज जानकारी दिएको छ ।

दुवै आयोजनाबाट उत्पादन हुने विद्युत् प्राधिकरणले हिउँदमा प्रतियुनिट आठ रुपैयाँ ४० पैसा र वर्षामा चार रुपैयाँ ८० पैसामा खरीद गर्ने छ । आगामी चार वर्षमा दुवै आयोजनाको निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । ती आयोजनाको कूल लागत रु १० अर्ब रहेको छ । त्यसमा रु सात अर्ब ब्रह्मायणी र रु तीन अर्ब माथिल्लो ब्रह्मायणीका लागि खर्च हुनेछ । आयोजनाबाट उत्पादन हुने विद्युत् प्राधिकरणले निर्माण गर्ने स्थानीय पाङताङ सवस्टेशनमा जोडिनेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -