Opens in a new tab
२०८३ मंसिर ५, शुक्रबार
४:२८:२९ दिउँसो
- ADVERTISEMENT -

भारतको बिधानसभा निर्वाचन मतगणना, भाजपा र कङ्ग्रेसबीच कडा टक्कर

प्रकाशित मिति: २०७५ मंसिर २५, मंगलबार

1176
Shares

भारत, २५ मङ्सिर २०७५ । भारतका पाँच राज्यमा भएको विधानसभा निर्वाचनको मतगणना जारी छ । मतगणनाको प्राप्त पछिल्लो विवरण अनुसार प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी र राहुल गान्धी नेतृत्वको कङ्ग्रेस आईबीच कडा टक्कर भइरहेको छ ।

हालै निर्वाचन भएका राज्यहरुमा मध्यप्रदेश, राजस्थान, छत्तीसगढ, मिजोरम र तेलङ्गाना रहेका छन् ।

मध्यप्रदेश र राजस्थानमा यसअघि भारतीय जनता पार्टीको सरकार थियो । उक्त दुवै राज्यमा कङ्ग्रेसले कडा टक्कर दिइरहेको छ । मध्यप्रदेशमा २३० सदस्यीय विधानसभामा कङ्ग्रेस ११० र भाजपाले १०८ स्थानमा अगाडि छन् । यहाँ मतगणना जारी छ ।

अर्को महत्वपूर्ण राज्य राजस्थानमा कङ्ग्रेसले ५२ र सत्तारुढ दल भाजपाले ३९ स्थानमा अग्रता बनाएका छन् । यहाँको विधानसभा २०० सदस्यीय छ ।

दुवै पार्टीका नेता, कार्यकर्ता र समर्थकहरु सडकमा उत्रिएर नाराबाजी गरिरहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -