Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:४१:४९ बिहान
- ADVERTISEMENT -

संविधान बनाउने बेला भएका छलफलको रेकर्ड मगाउन सकिन्छ : प्रधानन्यायाधीश

प्रकाशित मिति: २०७७ माघ ४, आइतबार

624
Shares

४ माघ, काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दामा आवश्यक परे संविधान निर्माणका क्रममा संविधान सभामा भएका छलफलहरूको रेकर्ड फाइल नै मगाउन सकिने बताउनुभएकाे छ ।

संसद विघटन असंवैधानिक कदम रहेकाे भन्दै रिट निवेदकहरूका तर्फबाट अदालतमा चुनाैती सृजना भएपछि यसकाे निरूपण विषय पेचिलाे बन्दै गएकाे छ । संसद विघटन विरुद्धका निवेदनको सुनुवाइमा निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले संविधान निर्माणका क्रममा संसद् विघटनबारे कस्ता व्यवस्था राख्ने भन्ने छलफल भएको थियो। साे कुरा जान्नुपर्ने तर्क गर्नुभएकाे थियाे । जवाफमा प्रधानन्यायाधीश जबराले जरूरी परेमा उक्त रेकर्डकाे फाइल मगाउन सकिने बताउनुभएकाे हाे ।\

उहाँले रिट निवेदक सन्तोष भण्डारीले पनि साे विषय उठाएको जानकारी गराउँदै भन्नुभयाे, ‘संविधान बन्दाखेरिका कुरा यसअघि पनि यहाँ उठेका छन् । हामीले पनि नोट गरेका छौं, आवश्यक परे उक्त रेकर्ड मगाउँछौं ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -