Opens in a new tab
२०८३ मंसिर ३, बुधबार
७:३७:१३ बेलुका
- ADVERTISEMENT -

अर्को बैंकको एटिएम प्रयोग गर्दा आजदेखि शुल्क लाग्ने

प्रकाशित मिति: २०७७ माघ १, बिहीबार

574
Shares

काठमाडौं, बिहिबार, १ माघ २०७७ । आजदेखि अर्को बैंकको एटिएम प्रयोग गर्दा शुल्क लाग्ने भएको छ ।

राष्ट्र बैंकले पुष २३ गते भुक्तानी सम्बन्धी निर्देशन जारी गर्दै अन्तर बैंक एटिएम कारोबारमा शुल्क लिन पाउने व्यवस्था गरेको थियो ।

यद्यपी, महिनामा दुई पटक मात्रै एटिएम प्रयोग गर्दा भने शुल्क लाग्ने छैन । तर, महिनामा दुई पटकभन्दा धेरै कारोबार गर्दा प्रति कारोबार २० रुपैयाँ भन्दा बढी शुल्क लिन नपाइने राष्ट्र बैंकले जनाएको छ ।

विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसले उत्पन्न लकडाउनको समयमा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई अन्तर बै‌ंकिङ् शुल्क र मोबाइल तथा इन्टरनेट बैंकिङ प्रयोगमा शुल्क नलिन निर्देशन दिएको थियो । त्यसैले पनि सेवाग्राहीहरुले निशुल्क रुपमा मोबाइल तथा इन्टरनेट बैंकिङको प्रयोग गर्दै आएका थिए । अब भने सेवाग्राहीले इन्टरनेट तथा मोबाइल बैंकिङ प्रयोग गर्दा शुल्क तिर्नु पर्ने भएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
149.26
149.86
EUR
European Euro
1
164.12
164.78
GBP
UK Pound Sterling
1
196.90
197.69
CHF
Swiss Franc
1
178.07
178.79
AUD
Australian Dollar
1
100.49
100.89
CAD
Canadian Dollar
1
104.42
104.84
SGD
Singapore Dollar
1
115.86
116.32
JPY
Japanese Yen
10
9.39
9.43
CNY
Chinese Yuan
1
22.39
22.48
SAR
Saudi Arabian Riyal
1
39.78
39.94
QAR
Qatari Riyal
1
40.95
41.11
THB
Thai Baht
1
4.41
4.43
AED
UAE Dirham
1
40.64
40.80
MYR
Malaysian Ringgit
1
36.46
36.61
KRW
South Korean Won
100
11.17
11.22
SEK
Swedish Kroner
1
14.78
14.84
DKK
Danish Kroner
1
21.95
22.04
HKD
Hong Kong Dollar
1
19.02
19.10
KWD
Kuwaity Dinar
1
483.35
485.30
BHD
Bahrain Dinar
1
395.71
397.30
OMR
Omani Rial
1
387.67
389.23
- ADVERTISEMENT -