Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:२१:०५ बिहान
- ADVERTISEMENT -

गफ फिट्ने दिन गए, चुनावी मैदानमा आउनुस् : ओली

प्रकाशित मिति: २०७७ पुस २६, आइतबार

463
Shares

काठमाडौं, आइतबार, २६ पुस २०७७ । काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले गफ फिट्ने दिन गएको बताएका छन् । आइतबार राष्ट्रियसभाको अधिवेशन अन्त्यको सिफारिस गरेर बैठकलाई सम्बोधन गर्न पुगेका प्रधानमन्त्री ओलीले चुनाव घोषणा भएको भन्दै रिङमा उत्रन सबै दललाई आग्रह गरे ।

‘गफ फिट्ने दिन गए। गफ फिटेर हुन्न, चुनावी मैदानमा अब आउनुस्।’ ओलीले भने ।

निर्वाचनमा जाने भन्नेबित्तिकै धेरैको सातो गएको उनले टिप्पणी गरे । ‘रिङमा आउनुस्, जितेर बेल्ट लगाउनुस् । निर्वाचन भन्नेबित्तिकै सातो किन गएको ?’ उनले भने । साथै, आफूले गलत गरेको रहेछ भने जनतामा गएर दण्ड दिने ओलीको भनाई छ ।

उनले सरकार समर्थितहरूको प्रदर्शनको फोटो सञ्चार माध्यमहरूले नछापेको पनि बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -