Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:४३:५१ बिहान
- ADVERTISEMENT -

पूर्ण इजलासमा सुनुवाई गर्न माग

प्रकाशित मिति: २०७७ पुस २२, बुधबार

738
Shares

काठमाडौं, बुधबार, २२ माघ २०७७ । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको सुनुवाई सर्वोच्च अदालतको संवैधानिक इजलासमा शुरु भएको छ । इजलासको शुरुमै वरिष्ठ अधिवक्ताले बृहत पूर्ण इजलासमा सुनुवाई गर्न माग गरेका थिए ।

इजलासमा बहस शुरु हुनासाथ वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले बृहत पूर्ण इजलास माग गर्नुभयो । जवाफमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा र न्यायाधीश हरिकृष्ण कार्कीले पहिले रिट निवेदनमाथि छलफल गर्न आदेश दिनुभयो । ‘तपाईहरुको निवेदनमाथि बहस होस ।

सुनुवाईपछि संवैधानिक इजलासले नै यसबारे निर्क्यौल गर्नेछ, पूर्ण इजलासमा जाने कि नजाने भन्नेबारे यसैबाट आदेश दिनेछ’ इजलासले भन्यो ।

बृहत पूर्ण इजलासमा लगियोस् भन्ने निवेदन संवैधानिक इजलासमा पढेर सुनाइएको छ । इजलास कक्ष सानो भएको र कोभिडको डरका कारण बहस सुन्नका लागि अदालत परिसरमा माइकको व्यवस्था गरिएको छ भने नेपाल बार एशोसियसनको हलमा भिडियोबाट सुनुवाई हेर्ने व्यवस्था समेत मिलाइएको छ ।

इजलासमा प्रधानन्यायाधीश राणासहित हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजवहादुर केसी न्यायाधीश छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -