Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:०४:३१ बिहान
- ADVERTISEMENT -

प्रधानमन्त्री ओलीका कारण संविधान र गणतन्त्रमाथि प्रहार : प्रचण्ड

प्रकाशित मिति: २०७७ पुस १४, मंगलबार

512
Shares

काठमाडौं, १४ पुस २०७७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले नै बनाएको प्रधानमन्त्री केपी ओलीका कारण संविधान र गणतन्त्रमाथि प्रहार भएको भन्दै जनतासँग क्षमा मागेका छन् ।

मंगलवार काठमाडौंको भृकुटीमण्डपमा नेकपाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले क्षमा मागेका हुन् ।

ओली संघीयता, धर्मनिपरपेक्षताविरोधी भएको उनको भनाई छ । ‘ओली सच्चिए होलान् भन्ने लागेको थियो तर ओलीलाई बुझ्न ढिलो भयो ।’ प्रचण्डले भने, ‘कम्युनिस्ट पार्टीको अध्यक्षबाट यस्तो हुन्छ भन्ने सपनामा पनि सोचेको थिइन् ।’

ओली निरंकुश तानाशाह रहेको र उनले देशलाई भड्खालो हाल्न चाहेको उनको आरोप छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -