Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:४२:५२ बिहान
- ADVERTISEMENT -

प्रधानमन्त्री ओलीले अपराध र भ्रष्टाचार छिपाउन संवैधानिक परिषद्को अध्यादेश ल्याए : वरिष्ठ नेता पौडेल

प्रकाशित मिति: २०७७ पुस १३, सोमबार

803
Shares
फाइल फोटो : वेव

काठमाडौं, सोमबार, १३ पुस २०७७ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले अपराध र भ्रष्टाचार छिपाउन संवैधानिक परिषद्को अध्यादेश ल्याएको बताएका छन् ।

तनहुँमा आज पार्टीले आयोजना गरेको संसद विघटन गर्ने सरकारको निर्णयविरुद्धको विरोधसभालाई सम्बोधन गर्दै नेता पौडेलले राष्ट्रपति र प्रधानमन्त्री मिलेर संविधान र लोकतन्त्रमाथि प्रहार गरेको समेत बताए ।

‘आफूले गरेका अपराध र भ्रष्टाचार छिपाउनलाई संवैधानिक परिषदको अध्यादेश प्रधानमन्त्री ओलीले ल्याएका छन्’ उनले भने, ‘यो नाटक र पपञ्च मात्रै हो ।’

साथै, संसद पुनर्स्थापना पनि नहुने अवस्था आएमा देश संकटमा फस्ने पौडेलको भनाई छ । अब मुलुकले चुनाव धान्न नसक्ने पनि उनले बताए।

प्रधानमन्त्री ओलीले वैशाखमा चुनाव घोषणा गरे पनि चुनाव नहुने उनको भनाइ छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -