Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:५५:३८ बिहान
- ADVERTISEMENT -

चिनियाँ विशेष टोली र नेपालबीच बानेश्वरमा भेटवार्ता

प्रकाशित मिति: २०७७ पुस १३, सोमबार

497
Shares

काठमाडौं, सोमबार, १३ पुस २०७७ । चिनियाँ कम्युनिष्ट पार्टीको गुओ येचौ नेतृत्वको चार सदस्यीय टोलीले नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपाललाई भेटेको छ ।

बानेश्वरको एभरेष्ट होटलमा नेपाल र चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री येचौ नेतृत्वको टोलीबीच भेटवार्ता हो ।

यसअघि चिनियाँ टोलीले अर्का अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेको थियो । दाहाललाई भेटेपछि नेपाललाई भेट्न चिनियाँ टोली बानेश्वर पुगेको हो ।

आइतबार काठमाडौं आएको चिनियाँ टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरिसकेको छ ।

टोलीले जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा-बाबुराम भट्टराई र काँग्रेसका केही नेतालाई भेट्ने कार्यक्रम छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -