Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:४९:५३ बिहान
- ADVERTISEMENT -

आज ७७ वटै जिल्लामा नेकपाको संस्थापन पक्षले कार्यकर्ता भेला गर्दै

प्रकाशित मिति: २०७७ पुस १२, आइतबार

552
Shares
File Photo

काठमाडौँ, आइतबार, १२ पुस २०७७ । नेकपाको संस्थापन पक्ष (प्रचण्ड-माधव) ले आज देशका सबै जिल्लामा जिल्लास्तरीय कार्यकर्ता भेला गर्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक ढंगले संसद विघटन गरेपछि देशव्यापी आन्दोलनको घोषणा गरेको नेकपाको संस्थापन पक्षले आज जिल्लास्तरीय कार्यकर्ता भेला गर्न लागेको हो । संसद विघटन गर्ने ओलीको कदम असंवैधानकि, अलोकतान्त्रिक र प्रतिगामी भएको संस्थापन पक्षको भनाई छ ।

संस्थापन पक्षले यही पुस १४ गते संसद विघटनको विरोधमा देशभर प्रदर्शन गर्ने निर्णय गरेको छ । यस्तै, २० गते नगरभेला र २५ गते सम्म वडास्तरका भेला र जिल्ला कमिटीबाट थप आन्दोलनका कार्यक्रम गर्ने निर्णय गरेको छ । पहिलो चरणको आन्दोलनका लागि प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा २ हजार ५ सय १ जनाको परिचालन कमिटीसमेत गठन गरेको छ ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस ५ गते प्रतिनिधिसभा विघटन गरी आगामी वैशाख १७ र २७ गते मध्यावधि निर्वाचन गर्न घोषणा गरेकी थिइन् । त्यसपछि नेकपा औपचारिक फुटको अन्तिम संघारमा पुगेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -