Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
४:४७:५४ बिहान
- ADVERTISEMENT -

काँग्रेस केन्द्रीय समिति बैठक : सरकारको कामको प्रशंसा

प्रकाशित मिति: २०७५ मंसिर १६, आइतबार

1002
Shares

काठमाडौं, २०७५ १६ मङ्सिर । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम ल्याउनु सुखद् भएको टिप्पणी गरेको छ । नेपाली काँग्रेस केन्द्रीय कार्य समितिको आईतबार बसेको बैठकले सरकारले हालै घोषणा गरेको सामाजिक सुरक्षा कार्यक्रम सुखद र सकारात्मक रहेको जनाएको हो । तर यसको प्रचार शैली भने अनावश्यक र भड्किलो भएको भन्दै काँग्रेसको आपत्ति छ ।

सामाजिक सुरक्षा कार्यक्रम आउनु सुखद भएको पार्टीको निष्कर्ष रहेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । उनले प्रचार शैली भने व्यवहारिक नभएको निष्कर्ष निकाल्दै प्रधानमन्त्री ओलीको आलोचना गरिएको पनि स्पष्ट पारे । काँग्रेसले सो सामाजिक सुरक्षा योजना सफल कार्यान्वयनका लागि पनि सरकारलाई शुभकामना दिएको छ ।

सामाजिक सुरक्षा कार्यक्रमका लागि आवश्यक ऐन आफ्नो पार्टी नेतृत्वको सरकारले ल्याएको काँग्रेसको दावी छ । त्यसैगरी काँग्रेस बैठकले ‘एसिया प्यासिफिक समिट’ मा सरकार आफै सहभागी हुनु दुःखद भएको पनि जनाएको छ ।

धर्म निरपेक्ष राष्ट्रको सरकारले कुनै धर्म विशेषको कार्यक्रममा सहभागी भएर संविधानको मर्म विपरित काम गरेको काँग्रेसको आरोप छ । प्रवक्ता शर्माले सो कार्यक्रममा सरकारको प्रत्यक्ष सहभागिताप्रति पार्टीको आपत्ति रहेको बताए ।

नेपाली काँग्रेसले खास धार्मिक आस्थामा आधारित संस्थाको कार्यक्रममा सरकारले राज्यको स्रोत तथा साधनको समेत दुरुपयोग गरेको गम्भिर आरोप छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -