गोरखा, मंगलबार, ७ पौष २०७७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रिय समितिमा गोरखाबाट ७ जना मनोनित भएका छन् ।
मंगलबार बिहान बालुवाटारमा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले ५५६ जना केन्द्रीय सदस्य थप गरेका थिए जसमध्उ गोरखाबाट ७ जना मनोनित भएका हुन् ।
गोरखाबाट मनोनित हुनेहरु मध्य प्रेम गुरुङ्ग, सम्झना देबकोटा, कृष्ण नेपाली, सुरेन्द्र थापा, बाबुराम थापा , कमल दानी , यादव बस्नेत हुन् ।








































