Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:२४:२५ बिहान
- ADVERTISEMENT -

पूर्व माओवादीका टोपबहादुर, मणि थापा र लेखराज भट्ट औपचारिक रुपमै ओलीको पक्षमा

प्रकाशित मिति: २०७७ पुस ७, मंगलबार

596
Shares

काठमाडौं, मंगलबार, ७ पौष २०७७ । नेपाल कम्युनिस्ट पार्टीका पूर्व माओवादी तीनजना स्थायी कमिटी सदस्यहरु अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको क्याम्पमा छिरेका छन् । उनीहरुले आजबाट औपचारिक रुपमै ओलीको पक्षमा रहेको घोषणा गरेका हुन् ।

आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकमा स्थायी कमिटी सदस्यहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापा सहभागी भए । भट्ट यसअघि नै ओली पक्षमा रहँदै आएका थिए । आज रायमाझी र थापा पनि प्रवेश गरेका हुन् ।

बालुवाटारमा बसेको बैठकमा रायमाझी र थापा माथिल्लो तहको मञ्चमा बसे । उनीहरुमध्ये रायमाझी प्रधानमन्त्री ओलीको बायाँतर्फ पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको छेवैमा बसेका थिए । मणि थापा भने प्रधानमन्त्रीको भन्दा पछिल्लो लहमा बसेका थिए ।

यसैगरी, स्थायी कमिटी सदस्य रायमाझीले प्रचण्डलाई साथ दिन नसक्ने बताएका छन् । उनले पार्टी बैठकमा प्रचण्डको खुलेर आलोचना गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -