Opens in a new tab
२०८३ मंसिर ३, बुधबार
८:०६:२२ राति
- ADVERTISEMENT -

सभापति शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाए

प्रकाशित मिति: २०७७ पुस ६, सोमबार

474
Shares

काठमाडौँ, सोमबार, ६ पौष २०७७ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज अपरान्ह ४ बजेका लागि सर्वदलीय बैठक बोलाएको स्रोतले बताएको छ ।

बैठकमा संसद विघटन, चुनाव घोषणालगायत पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ । बैठकका लागि नेकपा, जसपा, राप्रपालगायत दललाई बोलाइएको छ ।

आइतबार पनि कांग्रेस, नेकपा र जसपाका नेताहरुको संयुुक्त बैठक बसेको थियो । बैठकले सरकारको पछिल्लो कदमको विरोध गर्ने निर्णय गरेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ‌ओलीको सिफारिसमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी थिइन् । राष्ट्रपति भण्डारीले वैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन घोषणासमेत गरेकी छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
149.26
149.86
EUR
European Euro
1
164.12
164.78
GBP
UK Pound Sterling
1
196.90
197.69
CHF
Swiss Franc
1
178.07
178.79
AUD
Australian Dollar
1
100.49
100.89
CAD
Canadian Dollar
1
104.42
104.84
SGD
Singapore Dollar
1
115.86
116.32
JPY
Japanese Yen
10
9.39
9.43
CNY
Chinese Yuan
1
22.39
22.48
SAR
Saudi Arabian Riyal
1
39.78
39.94
QAR
Qatari Riyal
1
40.95
41.11
THB
Thai Baht
1
4.41
4.43
AED
UAE Dirham
1
40.64
40.80
MYR
Malaysian Ringgit
1
36.46
36.61
KRW
South Korean Won
100
11.17
11.22
SEK
Swedish Kroner
1
14.78
14.84
DKK
Danish Kroner
1
21.95
22.04
HKD
Hong Kong Dollar
1
19.02
19.10
KWD
Kuwaity Dinar
1
483.35
485.30
BHD
Bahrain Dinar
1
395.71
397.30
OMR
Omani Rial
1
387.67
389.23
- ADVERTISEMENT -