Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:५०:३६ बिहान
- ADVERTISEMENT -

वर्तमान प्रधानमन्त्रीले गणतन्त्रमाथि कू गरेको प्रचण्डको गम्भीर आरोप

प्रकाशित मिति: २०७७ पुस ५, आइतबार

489
Shares

काठमाडौं, आइतबार, ५ पौष २०७७ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्रमाथि कू गरेको गम्भीर आरोप लगाएका छन् ।

प्रधानमन्त्री ओलीले संसद विघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि नेकपा अध्यक्ष दाहालको यस्तो प्रतिक्रिया रहेको उनका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।

प्रधानमन्त्री ओली भने संसद विघटन गर्ने मन्त्रिपरिषदको निर्णय लिएर राष्ट्रपतिसमक्ष सिफारिस गर्न शीतलनिवासमा छन् ।

नेकपाकै नेताहरुले ओलीको यो कदमको कडा रुपमा विरोध गरिरहेका छन् । नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले पनि ओलीले असंवैधानिक कदम चालेको भन्दै यो निर्णय तुरुन्त फिर्ता लिनुपर्ने बताएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -