Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:०७:१९ बिहान
- ADVERTISEMENT -

नेकपा पार्टीभित्र कम्पन : ओलीमाथि प्रचण्ड-माधव पक्षद्वारा कारबाहीको तयारी

प्रकाशित मिति: २०७७ पुस ५, आइतबार

669
Shares

काठमाडौं, आइतबार, ५ पौष २०७७ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक डाकी संसद बिघटनको सिफारिश गरेलगत्तै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीभित्र कम्पन आएको छ ।

आज स्थायी कमिटी बैठक अघि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सहमति बनाउने प्रयास भएपछि दुवै नेता आक्रामक तरिकाले बढेका हुन् ।

ओलीले प्रचण्डलाई सचिवालय हुँदै स्थायी कमिटीमा पेश भएको राजनीतिक प्रस्ताव फिर्ता गर्न आग्रह गर्दा कुरा मिल्न सकेन । ओलीले पनि सहमति बमोजिम संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिन मानेनन् ।

त्यसपछि प्रधानमन्त्री ओली नयाँ रणनीतिका साथ बढ्ने निष्कर्षमा पुगे । उनले आज विहानै मन्त्रिपरिषद बैठक डाकेर संसद बिघटनको सिफारिश गरे ।

ओलीले संसद बिघटनको सिफारिश गरेपनि राष्ट्रपति विद्यादेवी भण्डारीबाट अनुमोदन हुन बाँकी छ । त्यस अगावै निर्णयबाट फिर्ता हुन दबाब सृजना गरिएको छ । नेकपा अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका छन् । ओलीनिकट अन्य नेतामार्फत् भएपनि ब्याक गराउने प्रयास भएको छ ।

ओली निर्णयबाट ब्याक नभए पार्टी स्थायी कमिटी बसेर कारबाहीको तयारी भएको छ । उनलाई प्रधानमन्त्रीबाट फिर्ता बोलाउने र अध्यक्षबाट हटाउने सम्मको निर्णयको तयारी भएको हो । योसँगै नेकपाभित्र दुर्घटनाको खतरा बढेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -