Opens in a new tab
२०८३ मंसिर १, सोमबार
३:२९:०३ राति
- ADVERTISEMENT -

नेकपाको विवाद हल गर्न शीर्ष नेताहरुको दौडधुप

प्रकाशित मिति: २०७७ पुस ४, शनिबार

508
Shares

काठमाडौँ, शनिबार, ४ पौष २०७७ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद हल गर्न शीर्ष नेताहरुको दौडधुप सुरु भएको छ ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज विहान अर्का अध्यक्ष पुष्पकमल दाहाललाई दाहाल निवास खुमलटारमै पुगेर भेटवार्ता गरेका छन् । प्रधानमन्त्री भएपछि ओली पहिलोपटक दाहालनिवास खुमलटार पुगेको बताईएको छ ।

अध्यक्षद्धय ओली र दाहालबीच के के कुराकानी भयो ? भन्ने कुरा खुलाईएको छैन् । तर, उनीहरुबीच पार्टी विवादमा केन्द्रित रहेर छलफल भएको बुझिएको छ । दाहाल निवासमा भएको अध्यक्षद्धयको भेटवार्तामा उपाध्यक्ष वामदेव गौतमा पनि सहभागी थए । खुमलटारबाट बाहिरिएका प्रधानमन्त्री ओली अहिले पुलचोकस्थित् मन्त्रीक्वाटरमा गृहमन्त्री रामबहादुर थापा बादल भेट्न आएका छन् । अहिले उनीहरुबीच एक्लाएक्लै भेटवार्ता भैरहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -