Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:२७:१६ बिहान
- ADVERTISEMENT -

छोरा डाक्टर हुँदा समेत आफ्नो ५१ वर्षीय बाबुलाई बचाउन सकेनन

प्रकाशित मिति: २०७७ पुस १, बुधबार

2696
Shares

गोरखा, बुधबार, १ पौष २०७७ । ललितपुरको पाटन हस्पिटलमा कार्यरत एक छोरा डाक्टर हुँदा समेत आफ्नो
५१ वर्षीय पितालाई बचाउन सकेनन् । आफ्नो कडा मेहनत गरि राम परियाले कपड़ा सिलाएर डाक्टर बनाउन सफल भएका आफ्नो छोरा राकेश परियारको प्रगति आफ्नो आखाले देख्न पाएनन् ।

गोरखाबाट सामान्य छातीमा स्वास्थ्य समस्या देखिएपछि काठमाडौं आएका राम परियारको उपचार गराउने क्रममा ५ दिन सम्म कुनै लक्ष्यण देखिएन । पाटन हस्पिटलमा
१३ दिन आइसियुमा रहेका उनको फोक्सोमा पानी जमेर जटिल निमोनियाका कारण मृत्यु हुन पुग्यो ।

आफै कार्यरत हस्पिटलमा अथक प्रयास गर्दा गर्दै पनि आफ्नो पितालाई बचाउन नसकिएको डाक्टर राकेश परियारले बताए ।

गोरखाको भिमसेन थापा गाउँपालिका ४ चौतारा घर भइ ताराखसेमा बस्दै आएका ५१ बर्षका राम परियारको गम्भीर निमोनियाका कारण निधन भएको हो ।

निमोनियाका कारण मृत्यु भएपछी अस्पतालले कोरोना पोजेटिभ भएको घोषणा गरेको थियो । मृतक परियारको हिजो मङलबार पशुपति बिधुतीय शबदाहमा दाहसंस्कार गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -