Opens in a new tab
२०८३ मंसिर ५, शुक्रबार
६:२९:४५ बिहान
- ADVERTISEMENT -

पोखरामा नेपाल विद्यार्थी संघ सिठ्ठी जुलुस

प्रकाशित मिति: २०७७ मंसिर २८, आइतबार

772
Shares

कास्की, आइतबार, २८ मङ्सिर २०७७ । नेपाल विद्यार्थी संघ कास्कीले आईतबार पोखरामा सिठ्ठी जुलुस निकालेको छ ।

नेपाली कांग्रेसको आयोजनामा मंसिर २९ हुने विरोध कार्यक्रमलाई सफल बनाउन ने.वि संघले सिठ्ठी जुलुसको आयोजना गरेको हो । नेपाल विद्यार्थी संघको केन्द्रिय समितीको ७७ वटै जिल्लामा कार्यक्रम गर्ने परिपत्र अनुसार कास्कीको सिठ्ठी जुलुस निकालिएको पृथ्वी नारायण क्याम्पसका ने. वि संघ सभापती दिपक शर्मा वाग्लेले बताउनुभयो ।

कोरोना महामारीको समयमा सरकार सुतिरहको जस्तो देखिएकोले सिठ्ठीको आवाजले मार्फत उठाउन जुलुस निकालिएको उहाँले बताउनुभयो । नेपाली कांग्रेसको पार्टी कार्यालयबाट सुरु भएको जुलुस महेन्द्रपुल चिप्लेढुङ्गा हुदै वि.पि चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई नेपाली कांग्रेसका सभापती कृष्ण के.सीले सम्बोधन गर्नुभएको थियो । कोणसभामा ने.वि संघका पूर्व केन्द्रिय सदस्य सरोज के.सी, पृथ्वी नारायण क्याम्पसका ने. वि संघ सभापती दिपक शर्मा वाग्ले र पोखरा विश्व विद्यालयका सभापती फिरोज सुवेदी लगाएतले पनि बोल्नुभएको थियो ।

नेपाल विद्यार्थी संघ कास्कीका निवर्तमान सभापती विकाश थापाको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन ने.वि संघका पूर्व सभापती विक्रमआदित्य गिरीले गर्नुभएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -