Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:५९:५० बिहान
- ADVERTISEMENT -

इदि अमिन र केपी ओलीमा कुनै फरक छैन र सिडिओलाई तनहुँ बस्ने अधिकार अब छैन : प्रदीप पौडेल

प्रकाशित मिति: २०७७ मंसिर १८, बिहीबार

871
Shares

तनहुँ, बिहिबार, १८ मङ्सिर २०७७ । नेपाली कां’ग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले इदि अमिन र केपी ओलीमा कुनै फरक नभएको बताएका छन् ।

तनहुँमा बुधवार प्रशासनले रोकेको पुल उदघाटन कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य पौडेलले केपी ओलीले संविधान कानुन सवै आफै हुँ भन्ने अहंम देखाउन थालेको भन्दै इदि अमिन र उनीमा कुनै फरक नभएको बताएका हुन् ।

उनले तनहुँका सिडिओ सागर आचार्यलाई तत्काल तनहुँबाट सरुवा मागेर जान पनि सुझाव दिए । उनले सिडियो आचार्यसंग सिडिओ हुने योग्यता नपुगेको भन्दै भाषणमा आगाडि भने, ‘सिडिओ साव अब तनहुँमा नबस्नुहोला । रामचन्द्र पौडेल जतिको मान्छेलाई मैले पुल उदघाटन गर्नबाट रोक्न मिल्दैन भनेर माथिल्लो निकायमा भन्न सक्नुभएन ।

हिजो बुधबार पुल उदघाटन गर्नबाट रोक्न नि’षेधाज्ञा जारी गर्नुभयो, रामचन्द्र पौडेललाई पक्राउ गर्नुभयो । आज खै सकेको ? जनसागर देखेर डराउनुुभयो । त्यसैले तपाईसंग सिडिओ हुने योग्यता रहेनछ, अब तनहुँमा नबस्नुहोला ।’

उनले रामचन्द्र पौडेलमाथि योग्यता नपुगेको केटाकेटी सिडिओ र लोकतन्त्रका लागि कहिल्यै नलडेको एकजना ठेकेदार विचौलिया प्राविधिक कारण सांसद भएको मान्छे प्रहार गर्न हिम्मत गर्न नसक्ने भन्दै केपी ओलीले नियतबस पौडेलमाथि प्रहार गरेको बताए ।

उनले तनहुँका सांसद किसान श्रेष्ठ एक दिन पनि कष्टडीमा नपरेको पंचायतमा होइन गणतन्त्रमा पनि नलडेको भन्दै सम्पति शुद्धिकरण विभाग ओलीको कब्जामा हुदैनथ्यो भने छानविन सांसद श्रेष्ठबाट छानविन सुरु हुने बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -