Opens in a new tab
२०८३ मंसिर ४, बिहीबार
३:२३:२१ दिउँसो
- ADVERTISEMENT -

जापानमा रहेका युवा सर्जक तथा गायक प्रेम सापकोटाले गाँउघरमा गाइने रत्यौलीका टुक्का सग्रह गरेर नयाँ गीत सार्वजनिक

प्रकाशित मिति: २०७७ मंसिर १६, मंगलबार

835
Shares

काठमाडौँ, १६ मङ्सिर २०७७ । जापानमा रहेका युवा सर्जक तथा गायक प्रेम सापकोटाले गाँउघरमा गाइने रत्यौलीका टुक्का सग्रह गरेर नयाँ गीत सार्वजनिक गरेका छन ।

पछिल्लो समय लोपहुँदै गइरहेको ठेट रत्यौलीलाई यस्ता गीतहरुले जर्गेना गर्ने धेरेको विश्वास छ । प्रेम सापकोटा सोनुको शब्द तथा लय संकलन रहेको सो गीतमा प्रेमलाई आवाजमा सम्झना भण्डारीले साथ दिएकी छन ।

गीत सार्वजनिक भए पछि हामीसँग कुरा गर्दै गायक सापकोटाले पछिल्लो समय नेपालमा टिपिकल रत्यौली गाउन छोडिएसँगै लोप हुन थालेको हुँदा यसलाई जर्गेना गर्ने मुख्य उद्देश्यले गीत बनाइएको बताउनु भयो ।

गीतमा गाँउघरमा प्रयोग हुने रत्यौलीको भाका र सोहि अनुसारका टुक्काको संग्रह गरिएको छ । गीतको म्युजिक भिडियो समेत निकै रमाइलो बनाइएको छ । गीतलाई स्मृति तिमिल्सीनाले निर्देशन गरेकी छन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
149.21
149.81
EUR
European Euro
1
163.75
164.41
GBP
UK Pound Sterling
1
196.53
197.32
CHF
Swiss Franc
1
177.22
177.93
AUD
Australian Dollar
1
100.40
100.80
CAD
Canadian Dollar
1
104.22
104.64
SGD
Singapore Dollar
1
115.71
116.18
JPY
Japanese Yen
10
9.37
9.41
CNY
Chinese Yuan
1
22.39
22.48
SAR
Saudi Arabian Riyal
1
39.77
39.93
QAR
Qatari Riyal
1
40.94
41.10
THB
Thai Baht
1
4.39
4.41
AED
UAE Dirham
1
40.63
40.79
MYR
Malaysian Ringgit
1
36.25
36.40
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.70
14.76
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
19.02
19.09
KWD
Kuwaity Dinar
1
483.04
484.98
BHD
Bahrain Dinar
1
395.52
397.11
OMR
Omani Rial
1
387.55
389.11
- ADVERTISEMENT -