Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:१८:०५ बिहान
- ADVERTISEMENT -

पूर्व उपसभामुख सुवेदी दम्पतिले बुहारी बनाएर भित्र्याए, छोरी बनाएर अन्माए

प्रकाशित मिति: २०७५ मंसिर २, आइतबार

1138
Shares

पूर्वउपसभामुख पूर्णाकुमारी सुवेदी दम्पतिले एकल भएकी जेठी बुहारीलाई छोरीका रुपमा विवाह गरेर पठाएका छन् ।

संघीय सांसदको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति रहेकी सुवेदीले जेठी बुहारी मालती शर्मालाई छोरीकै रुपमा अन्माएकी हुन् । पूर्णाका श्रीमान प्रकाश सुवेदी पनि नेकपाका नेता हुन् ।

व्यापारको सिलसिलामा काठमाडौं गएको बेलामा २०७२ सालको भूकम्पमा छोरा अच्यूतराज सुवेदीको मृत्यु भएको थियो । बसेको होटल भत्किदा च्यापिएर गम्भीर घाइते भएका सुवेदीको भारतीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । अच्यूतको मृत्यु भएपछि बुहारी मालती एकल भएकी थिइन् । मालतीका दुई छोरा छन् ।

बुहारीले नै मन पराएको नेपालगञ्जका सुधीर गौतमसँग सुवेदी परिवारले विवाह गरिदिएका हुन् । शनिबार घरपरिवारका सदस्यले आफन्ती तथा केही नेताहरुको उपस्थितिमा मालतीलाई विवाह गरिदिएका छन् ।

ससुरा प्रकाश सुवेदीले बुहारीले विवाह गर्ने इच्छा गरेको र घरबाटै अन्माइदिन प्रस्ताव राखेपछि आफूहरुले पनि सहर्ष स्वीकारेर छोरीसरह मानेर विवाह गरिदिएको बताउनुभयो । ‘समाजमा रहेका रुढीवादी परम्पराहरु तोडेर अघि बढ्नु पर्छ । हामीले पनि एकल रहेकी बुहारीलाई बाबु बनेर अन्माएर पठायौ, प्रकाशले भन्नुभयो, यो उनको खुशीका लागि हो ।’

सुवेदी परिवारले मालतीसँग सम्बन्ध पनि नटुट्ने र उनको खुशी पनि पूरा हुने भन्दै आफ्नै घरबाट विवाहको विधि पु¥याएर अन्माएका थिए । दुई नातीको पालनपोषणप्रति चिन्ता गरेका सुवेदी परिवारले मालतीलाई खुशीका साथ बिदाइ गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -