Opens in a new tab
२०८३ मंसिर १, सोमबार
३:३८:०२ राति
- ADVERTISEMENT -

चालिस कटेसी रमाउँला भन्दै ‘साइँली’ को फस्ट लुक सार्वजनिक

प्रकाशित मिति: २०७५ मंसिर २, आइतबार

1177
Shares

काठमाडौं, मंसिर २ । फिल्म ‘साइँली’ को फस्ट लुक सार्वजनिक भएको छ । रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको यो फिल्मले फष्ट लुकसँगै रिलिज मिति पनि सार्वजनिक गरेको छ ।

गत वर्ष रिलिज भएको हेमन्त राणाको गीत ‘सुन साइँली’ को नाम सापटी लिँदै निर्माण गरिएको यो फिल्म आगामी चैत १५ गतेबाट रिलिज गरिने निर्माण पक्षले जानकारी गराएका छन् ।

सार्वजनिक गरिएको फिल्मको पोस्टरमा अभिनेत्री मेनुका प्रधान फिचर छन् । त्यस्तै अर्को पोस्टरमा मेनुकाको साथमा अभिनेता दयाहाङ राई, गौरव पहारी र केनिपा सिंह फिचर्ड छन् ।

जिएच इन्टरटेन्मेन्टको ब्यानरबाट निर्माण भएको यो फिल्मलाई ‘सुन साइँली’का गायक हेमन्त राना र नायक गौरव पहारीले मिलेर निर्माण गरेका हुन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -