गोरखा, ३० कात्तिक २०७७ / गोरखामा तिहार को बेला मध्यराति कौडा खेलिरहेका ३४ जनालाई पक्रा, उ परेको छ ।
गोरखाको सिरानचोक गाउँपालिका वडा नं ७ नयाँसाँघुमा नगत, कौडासहित ३४ जना जुवाडेलाई प्रहरी कार्यलय गोरखाको टोलीले पक्रा, उ गरिएको एसपी सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए ।
उनिहरुसँगको १ लाख ७५ हजार बरामद गरिएको एसपी गुरुङले जनाए ।








































