Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:४२:३२ बिहान
- ADVERTISEMENT -

नेपाली कां’ग्रेसद्वारा सुनिल बहादुर थापालाई सह-महामन्त्री बनाउने निर्णय

प्रकाशित मिति: २०७७ कात्तिक २८, शुक्रबार

1043
Shares

काठमाडौं, शुक्रबार, २८ कात्तिक २०७७ । नेपाली कां’ग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेर पार्टी प्रवेश गरेका नेता सुनिलबहादुर थापालाई सह-महामन्त्रीमा समा’योजन गर्ने नि’र्णय गरेको छ ।

आज शुक्रबार बसेको कां’ग्रेस केन्द्रीय कार्यसमिति बैठकले थापालाई सहमहामन्त्रीमा समायोजन गर्ने नि’र्णय गरेको हो ।

बैठकले राप्रपा परित्याग गरेका रामप्रसाद भट्टराई (मोरङ), विष्णुविक्रम थापा (सिन्धुपाल्चोक), बाबुराम बस्नेत (भोजपुर), बृजलाल यादव (बारा), किरण गिरी (काठमाडौं) लाई केन्द्रीय सदस्यमा समायोजन गर्ने निर्णय गरेको छ ।

साथै, टीएन योगी (ललितपुर), दिलिप राई (झापा) आशाराम चौधरी (कैलाली) र राजेशबहादुर सिंह (कपिलवस्तु) लाई आमन्त्रित केन्द्रीय सदस्य मनोनित गर्ने भएको छ ।

उनीहरुलाई विधान २०१७ (संशोधनसहित) को धारा (४) (१०) (ङ) बमोजिम केन्द्रीय कार्यसमितिमा समायोजन गर्ने निर्णय गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -