Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:५३:११ बिहान
- ADVERTISEMENT -

‘मनिषा कोइराला क्यान्सर एजुकेशन फण्ड’ सुरु

प्रकाशित मिति: २०७७ कात्तिक २८, शुक्रबार

715
Shares

काठमाडौँ, शुक्रबार, २८ कात्तिक २०७७। बलिउड अभिनेत्री मनिषा कोइरालाले ‘मनिषा कोइराला क्यान्सर एजुकेशन फण्ड’ सुरु गरेकी छन् । बिहीबार एक कार्यक्रमका बीच उक्त फण्डको औपचारिक घोषणा गरिएको हो । ग्लोबल कलेजसँगको सहकार्यमा सुरु भएको यस फण्डको सर्वाधिकार मनिषा कोइराला आफैँसँग रहने छ ।

मनिषा अरूको पीडामा मद्दत गर्ने कार्यको सुरुवात गर्न लागेकोमा निकै गर्व अनुभूत गरिरहेको बताउँछिन् । उनी भन्छन्, ‘परिवारमा कसैलाई क्यान्सर लाग्दा परिवारलाई निकै गाह्रो पर्छ । आफ्नो सारा सम्पत्ति उपचारमा खर्चिन्छन् । त्यो समय उक्त परिवारको बालबच्चाले पढ्न पाएका हुँदैनन् । त्यो समयमा सहयोग गर्न पाउनु त गर्वको कुरा हुन्छ ।’

यस फण्ड सुरुवात गर्नुको उद्देश्य क्यान्सरपीडित विद्यार्थीको पढाइमा सहयोग गर्नु भएको ग्लोबल कलेजका प्रिन्सिपल डा. करण सिंह ठगुन्नाले बताए । उनका अनुसार क्यान्सरपीडित विद्यार्थीका लागि विभिन्न शीर्षकमा यस फण्डबाट छात्रावृत्ति दिइनेछ । छात्रावृत्ति ‘क्यास’ तथा ‘नन-क्यास’ हुने उनले बताए ।

क्यानसरबाट पीडित भएको परिवारको बच्चा वा स्वयं क्यान्सरपीडित विद्यार्थीलाई सहयोग गर्दा उसको आत्माबल बलियो हुने मनिषा बताउँछिन् । ‘पीडित व्यक्तिले आफूलाई पनि माया गर्ने व्यक्ति पाउँदा ऊ खुसी हुन्छ । जसका कारण कसैले उसलाई सहयोग गर्‍यो भने उसको मनोबल बढ्छ’, मनिषाले भनिन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -