Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:४४:०७ बिहान
- ADVERTISEMENT -

कां’ग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थ’गित

प्रकाशित मिति: २०७७ कात्तिक २६, बुधबार

474
Shares

काठमाडौं, बुधबार, २६ कात्तिक २०७७ । नेपाली कां’ग्रेसको केन्द्रीय कार्यसमिति बैठक फे’रि स्थ’गित भएको छ । कां’ग्रेसले बिहीबारका लागि निर्धारण गरेको बैठक शुक्रबारसम्मका लागि स्थगित गरेको हो ।

बिहीबार दिउँसो १ बजे बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठक शुक्रबार दिउँसो १ बजे बस्ने केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँले उपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला होम आइसोलेसनमा रहेका कारण बैठक सारिएको पनि बताए । “उपसभापतिजी र सिटौलाजी हामे आइसोलेसनमा हुनुहुन्छ । उहाँ दुबैले आज पीसीआर परिक्षणका लागि स्वाब दिनुभएको छ,” मुख्य सचिव पौडेलले भन्नुभयो , “भोलि रिपोर्ट आएपछि पर्सी बैठक बस्छ ।” उहाँले भन्नुभयो ।

केही दिनअघि केन्द्रीय कार्यसमिति बैठकका लागि गरिएको कोरो’ना परी’क्षणका क्रममा दुबै नेताको सुर’क्षार्थ खटिएका दुई जना सुरक्षा’कर्मीमा संक्रमण देखिएको थियो । सुरक्षाक’र्मीमा संक्रम’ण देखिए’पछि उपसभापति निधि र नेता सिटौला होम आइसोलेसनमा बसेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -