काठमाडौं, बुधबार, २६ कात्तिक २०७७ । काठमाडौंका ५२ वर्षीय पुरु’ष पक्रा’उ परेका छन् । डेरामा बस्ने ७ वर्षीया बालिकालाई बला’त्कार गरेको आरोपमा काठमाडौंको गोठाटारबाट ५२ व’र्षीय चक्रे तामाङ पक्रा’उ परेका हुन् ।
महानगरीय प्रहरी वृत्त बानेश्वरले धादिङ स्थायी ठेगाना भएर काठमाडौंको गोठाटारमा बस्ने ५२ वर्षीय तामाङलाई ७ वर्षीया बालिका बला’त्कारको आरोपमा प’क्राउ गरिएको जानकारी दिएको छ ।
मंगलबार दिउँसो एउटै घरमा डेरामा बस्ने बालिकालाई फकाएर तामाङले बला’त्कार गरेको आरोप आफन्तले लगाए’का छन् । बालि’काको प्रसू’ति गृ’हमा स्वास्थ्य परी’क्षण गरिएको छ ।








































