डडेल्धुरा, सोमबार, २४ कात्तिक २०७७ । डडेल्धुरामा चितु’वाले आक्र’मण गर्दा एक बालकको ज्या’न गएको छ । भागेश्वर गाउँपालिका–१ रुपालमा चितु’वाले आक्र’मण गर्दा बालकको ज्या’न गएको हो ।
बालक आफ्नै काकाको घर-आँगनमा खेलिरहेका बेला चितु’वाले आक्र’मण गरेको थियो । स्थानीयवासी कृष्ण साउदका अन्दाजी १२ –१३ वर्षीय छोरा दिलबहादुरको आइतबार साँझ मृ’त्यु भएको प्रह’रीले जना’एको छ ।
यसअघि करिब २० वर्ष पहिले अमरगढी नगरपालिका–७ मा एक पाँच वर्षीय बालकलाई चितु’वाले खा’एको थियो ।









































