Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:२७:५२ बिहान
- ADVERTISEMENT -

केन्द्रदेखि वडा तहसम्म आठवटै संरचनामा एकतिहाइ महिलाको प्रतिनिधित्व हुनुपर्ने

प्रकाशित मिति: २०७७ कात्तिक २०, बिहीबार

530
Shares

काठमाडौं, बिहिबार, २० कात्तिक २०७७ । नेपाली कांग्रे’सको पदाधिकारीमा एकतिहाइ महिलाको प्रतिनिधित्व हुनुपर्ने माग गरिएको छ ।

गिरिजाप्रसाद कोइराला फाउन्‍डेसनले बुधबार साँझ आयोजना गरेको ‘नेपाली कांग्रे’सको १४औँ महाधिवेशन र महिला नेतृत्व’ विषयक भर्चुअल अन्तर्क्रियाका सहभागी कांग्रे’स महिला केन्द्रीय सदस्यहरुले केन्द्रदेखि वडा तहसम्म आठवटै संरचनामा एकतिहाइ महिलाको प्रतिनिधित्व हुनुपर्ने बताएका हुन् ।

कार्यक्रममा पार्टी केन्द्रीय सदस्य एवं पूर्वउपप्रधानमन्त्री सुजाता कोइरालाले महिलाको हक, हित स्थापित गर्ने कांग्रेसले स्थानीय तहदेखि केन्द्रसम्म पदाधिकारीमा महिलालाई एकतिहाइ समावेश गर्नुपर्ने बताइन् । “देशको हरेक परिवर्तनका संवाहक महिला हुन्, महिलालाई पार्टीले विशेष स्थान दिनुपर्छ,” उनले भनिन् ।

पार्टी केन्द्रीय सदस्य एवं पूर्वमन्त्री कमला पन्तले कांग्रे’सले पार्टी क्रियाशील सदस्य कम्तीमा एकतिहाइ महिलालाई उपलब्ध गराउनुपर्ने बताइन् । कांग्रे’स केन्द्रीय सदस्य एवं सांसद डिला सङ्ग्रौलाले आगामी महाधिवेशनमा कांग्रेस पदाधिकारीमा महिला नेतृत्वलाई ल्याउनुपर्ने बताइन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -