Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:०९:३३ बिहान
- ADVERTISEMENT -

आफु कार्यरत अस्पतालमा आइसियु नपाएर लेखाअधिकृतले जीवन गुमा’ए

प्रकाशित मिति: २०७७ कात्तिक १९, बुधबार

5022
Shares

काठमाडौँ, बुधबार, १९ कात्तिक २०७७ । आफु कार्यरत टिचिङ अस्पतालमा आइसियु नपाएर लेखा अधिकृत राजाराम इटनीले जीव’न गुमा’उनु परेको छ ।

बिगत २५ वर्षदेखि त्रि वि शिक्षण अस्पतालमा साथीभाइ र अप्ठ्यारोमा परेकाहरूको उपचारमा सहयोगी बन्दै आएका राजाराम इटनी आफैंले भने उपचा’रका लागि बे’ड पनि पाउन सकेनन ।

गृह जिल्ला धादिङका इटनीका लागि सोमबार राति सोही अस्पतालमा बेड मिलाइदिने कोही भएनन । स्वास प्रस्वासमा समस्या भएपछि राति इमर्जेन्सी सेवा लिन इटनी अस्पताल पुगे । शरीरमा अक्सिजन लबेल ४५ भन्दा कम र बेहोस अवस्थामा उपचारका लागि अस्पताल पुगेका उनलाई भेन्टिलेट’रसहितको आइ’सियू चाहिने चिकित्स’कहरूले बताए । तर, अस्पतालमा भेन्टिलेट’रसहितको आइ’सियु खाली नभएको डिउटी चिकित्सकले जानकारी दिए ।

इटनीको विग्रदो स्वास्थ्य अव’स्था र चिकि’त्सकले पनि भेन्टि’लेटरसहितको आइ’सियूको व्यवस्था गर्न सुझाएपछि उनका आफन्तले उनलाई राति नै करुणा अस्पताल पु¥या’ए । कोरोना भाइरस संक्र’मित को उपचारका लागि छुट्या’इको कोभिड वा’र्ड र जनरल’तर्फ पनि एक÷एक भेन्टिले’टरसहितको आइसी’यु अस्पतालमै खाली थियो ।

आइसियू अभावले बाहिर पठाएको डिउटी अफिसरले बिहान ब्रिफि’ङ गरे । तर, आइ’सियू इन्चार्ज डा. सुवास आचार्यले कोभि’ड र नन-कोभिड दुबैतिर एक-एक भेन्टिले’टरसहितको आइ’सियु खाली रहेको जानकारी गराएका थिए । त्यसपछि अस्पताल प्रशासनले इटनीको उपचार शिक्षण अस्पतालमै गराउने गरी आर्थिक प्रशासन प्रमुख लेखाअधिकृतलाई लिन करुणा अस्पताल पठाएका थिए । जुन बेला ५४ वर्षे इटनीको भेन्टिले’टरसहितको आइ’सीयु खोज्दाखोज्दै उपचारमा ढिलो हुँदा मंगलबार बिहान करुणा अस्पतालमा निधन भइसकेको थियो ।

केहीदिन देखि ज्यान दुख्ने र हल्का ज्वरो आएपछि घरमै आराम गरेका इटनीलाई सोमबार राति स्वास-प्रस्वासमा कठिनाइ भएपछि राति साढे १२ बजे शिक्षण अस्पताल पु¥याइएको उनका भाइ नवराजले जानकारी दिए ।

हजारौ व्यक्तिका लागि बेड, आइ’सियु र भेन्टिलेटरको प्रबन्ध गरेर अरुको ज्यान जोगाउन सधैं स’क्रिय रहे पनि आफैंले काम गरिरहेको अस्पतालमा समयमा भेन्टिलेटर पाएको भए दाइ निधन नहुने भाइ नवराजको गुनासो छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -