Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:३०:१२ बिहान
- ADVERTISEMENT -

केन्द्रीय सदस्य सूर्य बहादुर के सी को निध’नमा शो’क, तीन दिन पार्टीको झण्डा आधा झुकाउने : कां’ग्रेस

प्रकाशित मिति: २०७७ कात्तिक १८, मंगलबार

829
Shares

काठमाडौँ, मंगलबार, १८ कात्तिक २०७७ । नेपाली कां’ग्रेसले पार्टीको केन्द्रीय कार्यालय र जिल्ला कार्यालयहरूमा तीन दिन पार्टीको झण्डा आधा झुकाउने भएको छ ।

आज मङ्गलबार बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले प्रतिनिधि सभा सांसदसमेत रहनुभएका पार्टीका केन्द्रीय सदस्य सूर्यबहादुर केसीको निध’नमा शोक व्यक्त गर्दै पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको हो ।

कां’ग्रेस नेता पूर्णबहादुर खड्काले कात्तिक १८, १९ र २० गते पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने निर्णय भएको बताउनुभयो ।

साथै, १९ गते सबै कार्यालयहरु बन्द गर्ने र केसीको निधनको १३ दिनसम्म शो’क पुस्ति’का राख्ने निर्ण’य पनि बैठकले गरेको उहाँले बताउनुभयो । पोखरा महानगरपालिका ७ कास्कीका के सी को सोमबार राति निध’न भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -