Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:३७:१६ बिहान
- ADVERTISEMENT -

बालगायक प्रितमलाई ५१ हजार राशीको पुरस्कार

प्रकाशित मिति: २०७७ कात्तिक १७, सोमबार

643
Shares

दमक, सोमबार, १७ कात्तिक २०७७ । बालगायक प्रितमलाई ५१ हजार राशीको पुरस्कार प्राप्त गर्न सफल भएका छन् । झापाको रुद्र–गौरी श्री–अम्बिका ओली प्रतिष्ठानले इटहरी–५ का प्रतिभाशाली ११ वर्षीय गायक प्रितम आचार्यलाई रु५१ हजार १११ राशीसहित पुरस्कृत गर्ने भएको छ ।

प्रतिष्ठानले आचार्यलाई देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । प्रतिठानका अध्यक्ष गंगाप्रसाद ओलीले कोभिड १९ को महामारीका कारण पुरस्कार समर्पण गर्ने कार्यक्रम सहज स्थिति भएपछि तय गरिने बताए ।

उनले १० वर्षको उमेरमा भारतको जिटीभीद्वारा आयोजित सारेगमप लिटल च्याम्प प्रतियोगितामा तेस्रो उपाधि जितेर अन्तर्राष्ट्रिय ख्याति आर्जन गरेका थिए । उनलाई इटहरी उपमहानगरपालिकाले सद्भावना दूत नियुक्त गरिसकेको छ ।

इटहरीस्थित विश्व आदर्श एकाडेमीमा कक्षा ७ मा अध्ययनरत आचार्यले पाँच वर्षको उमेरदेखि गीत गुनगुनाउन थालेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -