काठमाडौं, आइतबार, १६ कात्तिक २०७७ । बिना कारण प’क्राउ गरी झु’ठा मु’द्दा लगाइ’एको भन्दै नेपाल विद्यार्थी संघद्वारा आज प्र’दर्शन गरेको छ । आफ्नो संगठनका नेता कार्यकर्ताहरुलाई बिना कारण प’क्राउ गरी झु’ठा मु’द्दा लगाइएको भन्दै नेपाल विद्यार्थी संघले प्र’दर्शन गरेको हो ।

नेविसंघका कार्यकर्ताहरुले काठमाडौंको भृकुटीमण्डपमा भेला भएर प्र’दर्शन गरेका हुन् । षडय’न्त्रपूर्वक नेताहरुमाथि धर’पकड गरेको, या’तना दिने र झ’ठा मु’द्दा लगाउने काम सरकारले गरेको भन्दै नेविसंघले प्र’दर्शन गरेको हो ।

प्र’दर्शनमा सहभागिहरुले ‘जनस्वास्थ्यमा खे’लवाड गर्न पाईदैन, भ्र’ष्ट सरकार चाँ’हिदैन’, ‘अ’धिनायक’वादको स’रदार, केपी ओलीको स’रकार’, ‘झु’ठा मु’द्दा खा’रेज ग’र’ भन्दै नारा’बाजी गरेका थिए ।

उनीहरुले कोरोना पी’डित जनताको उपचारका लागि सरकार उदा’सिन देखिएको नेविसंघको भनाइ छ ।








































