काठमाडौँ, आइतबार, १६ कात्तिक २०७७ । काठमाडौको नयाँबजारमा अवस्थित एक गार्मेन्टमा यु’वाको मृ’त्यु भएको छ ।
करिव राती १० बजे खाना खाएर स्वस्थ रुपमा सुतेका अन्दाजी ३७ वर्षिय युवाको बिहान मृ’त्यु भएको हो ।
त्यहा काम गर्ने अरु साथिहरुका अनुसार उनी सानै उमेर देखि दमको विरामी थिए । अहिले घटना स्थलमा नेपाल प्रहरि आइसकेको छ । कोरोना संक्रमण भएर उक्त व्यक्तिको मृ’त्यु भएको हुनसक्ने स्थानियको आ’कंलन छ ।
प्रहरिले भने यश बिषयमा थप विवरण आउन बाकी रहेको बताएको छ ।








































