काठमाडौं, शनिबार, १५ कात्तिक २०७७ । देहरादून घ’टनाका विद्यार्थीको ने बि संघद्वारा निःशुल्क उपचारको माग गरेको छ । नेपाल विद्यार्थी सङ्घले देहरादून घ’टनामा घा’इते विद्यार्थीलाई तत्काल उ’द्धार गरी निःशुल्क उ’पचारको व्यवस्था मिलाउन माग गरेको हो ।
ने वि संघका अध्यक्ष राजिव ढुङ्गानाले एक विज्ञप्ति जारी गर्दै भारतको देहरादूनस्थित शाक्य एकेडेमीमा अध्ययनरत विद्यार्थीमाथि कात्तिक १० मा नि’र्घात कु’टपिट भएको घ’टनाप्रति दुःख व्यक्त गर्दै घाइते विद्यार्थीलाई तत्काल उद्धार गरी निःशुल्क उ’पचारको व्यवस्था मिलाउन माग गरेका हुन् । “अहिलेको विश्व व्यापीकरणको युगमा विश्वको जुनसुकै शिक्षालयमा गएर शिक्षा लिन चाहने व्यक्तिले असल शैक्षिक वातावरणमा शिक्षा लिन पाउनु मानव अधिकारको विषय हो, मानव अधिकारको आधारभूत विषयलाई सबै देशले सम्मानका साथ लागू गर्नुपर्छ”, अध्यक्ष ढुङ्गानाले भने ।
विश्वभर छरिएर रहेका नेपाली विद्यार्थीमाथि हुने कुनै प्रकारको अ’भद्र व्य’वहार नेविसंघ’लाई स’ह्य न’हुने महामन्त्री भट्टराईले बताए ।









































