Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:१५:२९ बिहान
- ADVERTISEMENT -

कृषि बिद्यार्थीद्वारा “खाद्य सुरक्षा बिशेष कार्यक्रम” सञ्चालन

प्रकाशित मिति: २०७७ कात्तिक १४, शुक्रबार

951
Shares

काठमाडौँ, शुक्रबार, १४ कात्तिक २०७७ । कृषि बिद्यार्थीबाट “खाद्य सुरक्षा बिशेष कार्यक्रम” सञ्चालन गरिएको छ ।

कृषि विद्यार्थी सम्पर्क मञ्चले कृषि विद्यार्थीहरुको व्यावहारिक ज्ञान र व्यक्तित्व विकासलाई मध्यनजर गरेर विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । यस संस्थाको अगंहरु नेपालका विभिन्न कृषि क्यामपसहरुमा स्थापित भएका छन् । विशेषगरी स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीलाई लक्षित गरेर यस संस्थाले कार्यक्रम अगाडि बढाएको छ ।

कृषि क्षेत्रमा आबद्द मानिसहरुले खाद्य क्षेत्रलाई पनि नजिकबाट अध्ययन गरिरहेका हुन्छन् । कृषि विद्यार्थीहरुले खाद्य क्षेत्रमा भइरहेको उतारचढाव र व्यवस्थापनलाई पनि अध्ययनको पाटो बनाएका हुन्छन् । खाद्य क्षेत्रमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा संग्लन भई खाद्य सुरक्षा र खाद्य व्यवस्थापनमा सहयोग पुर्‍याउने व्यक्तिहरु नै फुड हिरोज हुन्। घरको चुलोमा काम गर्ने सामान्य व्यक्तिदेखी लिएर प्लान्ट ब्रीडर, खाद्यविद, कृषि विज्ञ, खाद्य व्यापारी, खाद्य सुरक्षा निकायहरु लगाएत एउटा आम नागरिक पनि फुड हिरोज हुन सक्छन् ।

यस बहुमुखी अभियानको मुख्य उद्यश्यहरु:-
• कृषि विद्यार्थी लगायत आम नागरिकलाई फुड हिरोज भनेको के हो ?
• फुड हिरोजले खाद्य सुरक्षामा कस्तो भुमिका निर्वाहा गर्दछन ?
• हामी आफैमा कसरी फुड हिरोज बन्न सकिन्छ ?

आफ्नो उदेश्यलाई सफल पार्न, यस अभियानमा हालसम्म तीनवटा कार्यक्रम संचालन भएको छ । जसमध्य पोस्टर प्रतियोगिता पहिलो थियो । यस प्रतियोगिताको माध्यमबाट सहभागिताको प्राविधिक ज्ञानको दायरा बढाउनुका साथै फुड हिरोजलाई फरक ढङ्गबाट प्रस्तुत गर्न, अभियानकर्ताहरु सफल भएका थिए । दोस्रो कार्यक्रम अन्तर्गत खाद्य बर्बादीलाई मध्यनजर गर्दै ‘फुड वोस्टे म्यानेजमेन्ट’ नामक चुनौती राखिएको थियो । यस कार्यक्रममा खाद्य फ्याल्नु भन्दा त्यसको पुनःप्रयोग कसरी गर्न सकिन्छ भन्ने कुरा मानिसमाझ पुर्‍याउनु नै यस कार्यक्रमको मुख्य उद्यश्य रहेको थियो ।

यस अभियानको तेस्रो कार्यक्रम अन्तर्गत ‘सन्तुलित आहारा’ शिर्षकमा प्रतियोगिता रहेको थियो । मानव शरीरलाई चाहिने सन्तुलित आहारालाई प्रष्ट झल्काउने तरीका प्रस्तुत गरिएको थियो । श्री त्रिवेणीधाम गुरुकुल संस्कृत विद्यालय (सुनकोशी-१०, कटुञ्जे, ओखलढुंगा) र चितवन मलटिपल इनस्चिटूयुट (चितवन) को प्रायोजनामा सो कार्यक्रम सन्चालन गरेको थियो । सहभागिहरुले एकदम रचनात्मक ढङ्गबाट हाम्रो शरीरमा चाहिने सन्तुलित आहाराको बारेमा ज्ञान दिदैँ यस कार्यक्रमलाई सफल पारेका थिए ।

१६ अक्टोबरका फुड डे को दिन पारेर दिन ‘फुड वोस्टे म्यानेजमेन्ट’ शीर्षकमा अनलाइन वोएबिनार सञ्चालन गरिएको थियो । यस वोएबिनारको मुख्य उद्श्य सहभागिहरुलाई हाम्रो देशमा भइरहेको खाद्य बर्बादीको स्तिथि बुझाउनुको साथ-साथै त्यसको व्यवस्थापनको तरिकाबारे छलफल गर्नु थियो ।

उक्त कार्यक्रममा अतिथि वक्ताका रुपमा ,खाद्य क्षेत्रमा अनुभव भएका, प्रक्क्षित राज शाक्य थिए ।

यस बहुआयामिक अभियानले खाद्य क्षेत्रका विभिन्न पाटाहरुलाई निचोड्नको लागि थुप्रै भावियोजनाहरु तयार राखेको छ, जसमध्य भिडियो प्रतियोगिता, लोकल-खानाको पहिचान गर्ने कार्यक्रम, क्विज प्रतिस्पर्धा रहेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -